सनराइज बैंकको शाखारहित बैंकिङ गोदावरीको छम्पीमा
newsare.net
काठमाण्डौं । सनराइज बैंकले गोदावरीको छम्पीमा शाखारहित बैंकिङ संचालनमा ल्याएको छ । बैंकले बुधबासनराइज बैंकको शाखारहित बैंकिङ गोदावरीको छम्पीमा
काठमाण्डौं । सनराइज बैंकले गोदावरीको छम्पीमा शाखारहित बैंकिङ संचालनमा ल्याएको छ । बैंकले बुधबार छम्पीमा २० औँ शाखारहित बैंकिङ सेवा संचालनम ल्याएको हो सो शाखाको गोदावरी नगरपालिका वडा नं ९ का अध्यक्ष आत्मराम थापाले उद्घाटन गरेका हुन् । सो शाखाको प्रतिनिधिमा राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ । यसका साथै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या… The post सनराइज बैंकको शाखारहित बैंकिङ गोदावरीको छम्पीमा appeared first on BizKhabar Online. Read more