पेट्रोलियम पदार्थको मूल्य बढ्यो
newsare.net
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तराष्ट्रिय बजारमा पेटपेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले मूल्य समायोजन गर्दै मूल्य बृद्धि गरेको हो । जस अनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रपैयाँ डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार राती १२ बजे पछि लागु हुनेछ । निगमाले पेट्रनेलिमय पदार्थको मूल्य बढाएपनि निगमलाई अझै मासिक ३८ करोड रुपैयाँ… The post पेट्रोलियम पदार्थको मूल्य बढ्यो appeared first on BizKhabar Online. Read more