कोका कोलाको तेस्रो मो:मोत्सव, कोक र मम अर्डर गर्दा विशेष कम्बो छुट
newsare.net
काठमाडौं । कोका–कोलाले यस बर्ष पनी मोः मोत्सव मनाएको छ । मो मोत्सवमा उपभोक्ताले बिभिन्न प्रकारकोकोका कोलाको तेस्रो मो:मोत्सव, कोक र मम अर्डर गर्दा विशेष कम्बो छुट
काठमाडौं । कोका–कोलाले यस बर्ष पनी मोः मोत्सव मनाएको छ । मो मोत्सवमा उपभोक्ताले बिभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्ने कम्पनीले बताएको छ । कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’ आयोजना गरेका हो । यस महोत्सवमा सहभागी कलाकार प्रियंका कार्की, स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् । उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहने कमपनील्े जानकारी दिएको छ । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको… The post कोका कोलाको तेस्रो मो:मोत्सव, कोक र मम अर्डर गर्दा विशेष कम्बो छुट appeared first on BizKhabar Online. Read more