नेपालको बाह्य क्षेत्र असन्तुलन, विदेशी विनिमय सञ्चितिको भरमा अर्थतन्त्र
newsare.net
काठमाडौं । घट्दो रेमिटेन्सका कारण नेपालको बाह्य क्षेत्रमा असन्तुलन देखिएको छ । नेपाल राष्ट्र बैनेपालको बाह्य क्षेत्र असन्तुलन, विदेशी विनिमय सञ्चितिको भरमा अर्थतन्त्र
काठमाडौं । घट्दो रेमिटेन्सका कारण नेपालको बाह्य क्षेत्रमा असन्तुलन देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको पहिलो ५ महिनाको तथ्याङ्कले उक्त कुरा देखाएको हो । सो अवधिमा विप्रेषण आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले ह्रास आई २ खर्ब ८५ अर्ब ४८ करोड मात्र भित्रिएको छ । तर, गत आवको सोही बधिमा यस्तो बृद्धिदर ६ प्रतिशत रहेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा गिरावट आएका कारण देशमा भित्र्ने विप्रेषणमा गिरावट आएको राष्ट्र बैंकले जानकारी दिएको छ । तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या… The post नेपालको बाह्य क्षेत्र असन्तुलन, विदेशी विनिमय सञ्चितिको भरमा अर्थतन्त्र appeared first on BizKhabar Online. Read more