बियरिस ट्रेण्डको संकेत दिँदै पूँजी बजार, कारोबार र परिसुचक दुबै ओरालो
newsare.net
काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचकले बियरिस ट्रेण्डको संकेत दिएको छ । पछिबियरिस ट्रेण्डको संकेत दिँदै पूँजी बजार, कारोबार र परिसुचक दुबै ओरालो
काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचकले बियरिस ट्रेण्डको संकेत दिएको छ । पछिल्लो समय बजारमा दैनिक रुपमा नेप्से परिसुचक र कारोबार दुबै ओरालो लागेसँगै बजारले बियरिस ट्रेण्ड समात्न थालेको लगानीकर्ताहरु बताउँछन् । यो साता ३ दिन सेयर बजार खुलेकोमा सबै दिन परिसुचक ओरालो लागेको छ भने कारोबार रकम पनि सोही अनुरुप घटेको छ । कुनै समय दैनिक २ अर्ब रुपैयाँभन्दा माथी पुगेको बजार अहिले खुम्चिँदै ४० करोड रुपैयाँभन्दा तल झरेको छ । कुल ३ दिन खुलेको बजारमा झण्डै ३४ अंकको गिरावट आएको छ भने सो अबधिमा कारोबार… The post बियरिस ट्रेण्डको संकेत दिँदै पूँजी बजार, कारोबार र परिसुचक दुबै ओरालो appeared first on BizKhabar Online. Read more