आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा बौद्धमा, थप १७ शाखा खोल्दै
newsare.net
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बौद्धमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले चाहविलको बआइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा बौद्धमा, थप १७ शाखा खोल्दै
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बौद्धमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले चाहविलको बौद्धमा आफ्नो २४ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले उदेघाटन गरेका हुन् । शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालज्यूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने… The post आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा बौद्धमा, थप १७ शाखा खोल्दै appeared first on BizKhabar Online. Read more