एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा, थप शाखा विस्तार गर्दै
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले झापाको झिलझिलेमा शाखा विस्तार गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंएनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा, थप शाखा विस्तार गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले झापाको झिलझिलेमा शाखा विस्तार गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । एनआईसी एसियाले नेपालभर १ सय ५७ शाखा कार्यालय र १ सय ४६ एटिएममार्फत उपभोक्तालाइ बैंकिङ सेवा प्रदान दिँदै आएको छ । साथै यसका ४ एक्स्टेन्सन काउन्टरहरु पनि रहेका छन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकको दाबी छ । हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न… The post एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा, थप शाखा विस्तार गर्दै appeared first on BizKhabar Online. Read more