पञ्चकन्या माई हाइड्रोको सेयर निष्काशन
newsare.net
इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सेयर निष्काशन गरेको छ । कम्पनीले आजबाट स्थानीयवासीकापञ्चकन्या माई हाइड्रोको सेयर निष्काशन
इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सेयर निष्काशन गरेको छ । कम्पनीले आजबाट स्थानीयवासीका लागि सेयर निष्काशन गरेको हो । सन्दकपुर गाउँपालिकास्थित १२ मेगावाटको माथिल्लो माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । सो सेयर खरिदका लागि सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम ५ हजार ५ कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने… The post पञ्चकन्या माई हाइड्रोको सेयर निष्काशन appeared first on BizKhabar Online. Read more