साञ्जेन र रसुवागढीको सेयर निष्काशनको समय पछि धकेलियो, किन हुँदैछ ढिलाई ?
newsare.net
– रमेश लम्साल काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले सर्वसाधारलाई सेयर निष्काशन गर्नसाञ्जेन र रसुवागढीको सेयर निष्काशनको समय पछि धकेलियो, किन हुँदैछ ढिलाई ?
– रमेश लम्साल काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले सर्वसाधारलाई सेयर निष्काशन गर्ने समय पछि धकेलिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय १ महिना पछि धकेलिएको हो । कम्पनीको सम्पूर्ण आर्थिक विवरण र सेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पुर्याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो । सेयर जारी गर्नु पहिले सम्बन्धित कम्पनीले आह्वान पत्रसमेत जारी गर्नुपर्ने हुन्छ ।… The post साञ्जेन र रसुवागढीको सेयर निष्काशनको समय पछि धकेलियो, किन हुँदैछ ढिलाई ? appeared first on BizKhabar Online. Read more