८ हेलिकप्टर कम्पनीले तिरेनन् बक्यौता, श्री एयर र सिम्रिकको सबैभन्दा बढी
newsare.net
काठमाडौं । आन्तरिक रुपमा उडान गरिरहेका ८ हेलिकप्टर कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ति८ हेलिकप्टर कम्पनीले तिरेनन् बक्यौता, श्री एयर र सिम्रिकको सबैभन्दा बढी
काठमाडौं । आन्तरिक रुपमा उडान गरिरहेका ८ हेलिकप्टर कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकम तिरेका छैनन् । ति कम्पनीले कुल ५४ लाख २३ हजार रुपैयाँ बक्यौता तिर्न अटेर गरेको प्राधिकरणले जानकारी दिएको छ । रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको सबैभन्दा बढी बक्यौता रहेको छ । ती कम्पनीको १८÷१८ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ । यस्तै एयर डायनास्टिकको २६ हजार रुपैयाँ, प्रभु हेलिकप्टरको १६ हजार रुपैयाँ, माउण्टेन हेलिकप्टरको ९ लाख ५ हजार रुपैयाँ, मनाङ… The post ८ हेलिकप्टर कम्पनीले तिरेनन् बक्यौता, श्री एयर र सिम्रिकको सबैभन्दा बढी appeared first on BizKhabar Online. Read more