श्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी !
newsare.net
काठमाडौं । सरकारले यसै हप्ता ल्याउने भनिएको श्वेत पत्र पछि धकेलिएको छ । केही समय अघि अर्थमन्त्रीश्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी !
काठमाडौं । सरकारले यसै हप्ता ल्याउने भनिएको श्वेत पत्र पछि धकेलिएको छ । केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडाले फागुनको अन्तिम साता श्वेतपत्र ल्याउने बताएपनि तत्काल आउने संकेत देखिएको छैन । यसैगरी अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले पनि सरकारले शुक्रबारसम्म श्वेतपत्र ल्याउने बताएका थिए । श्वेतपत्र ल्याउने सम्बन्धमा द्वूत गतिमा काम भइरहेको र यो हप्ता जसरी पनि ल्याइने बताएका थिए । तर, श्वेतपत्रलाई नीतिगत रुपमा विस्तृत तरिकाले समेटेर ल्याउन लागिएकाले केही ढिलाई भएको अर्थमन्त्रीमा स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए । श्वेतपत्रमा अर्थमन्त्रीले नीतिगत विषयमा स्पष्टता ल्याई हाल देखिएको… The post श्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी ! appeared first on BizKhabar Online. Read more