दैनिक २ अर्ब कारोबार पुगेको सेयर बजार हप्तामा १ अर्बमै सिमित
newsare.net
काठमाडौं । कुनै समय दैनिक २ अर्ब रुपैयाँभन्दा माथी कारोबार हुन थालेको सेयर बजार अहिले साप्ताहिक रदैनिक २ अर्ब कारोबार पुगेको सेयर बजार हप्तामा १ अर्बमै सिमित
काठमाडौं । कुनै समय दैनिक २ अर्ब रुपैयाँभन्दा माथी कारोबार हुन थालेको सेयर बजार अहिले साप्ताहिक रुपमा १ अर्ब रुपैयाँमा खुम्चिएको छ । सेयर बजरको घट्दो ट्रेण्ड र बजारमा तरलता अभाव भएपनि बजारमा सेयर कारोबार न्युन हुन थालेको हो । यो हप्ता बजारमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताभर कूल १ सय ७४ कम्पनीको ३३ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १ अर्ब ७९ करोड रुपैयाँको… The post दैनिक २ अर्ब कारोबार पुगेको सेयर बजार हप्तामा १ अर्बमै सिमित appeared first on BizKhabar Online. Read more