२०२० लाई नेपाल भ्रमण बर्ष मनाईँदै, निजगढ अन्तराष्ट्रिय विमानस्थलले तीव्रता पाउने
newsare.net
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण२०२० लाई नेपाल भ्रमण बर्ष मनाईँदै, निजगढ अन्तराष्ट्रिय विमानस्थलले तीव्रता पाउने
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता रहेको निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाउने बताएका हुन् । पर्यटन मन्त्री अधिकारीले पदभार सम्हाल्दै निजगढ विमान स्थलको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने मुख्य प्राथमिकता निजगढ रहेको बताएका छन । यो योजना कसैको नभएर राज्यकै प्राथमिकताको आयोजना भएको बताएका छन… The post २०२० लाई नेपाल भ्रमण बर्ष मनाईँदै, निजगढ अन्तराष्ट्रिय विमानस्थलले तीव्रता पाउने appeared first on BizKhabar Online. Read more