नेपाल लाईफको साधारणसभा चैत २८ मा, कहिले हुँदैछ बुक क्लोज ?
newsare.net
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले चैत २८ गते साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको यही चनेपाल लाईफको साधारणसभा चैत २८ मा, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले चैत २८ गते साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको यही चैत १ गते बसेको बैंठकले आफ्नो १८औं वार्षिक साधारणसभा चैत्र २८ गते डाकेको हो । उक्त साधारणसभाले केही समय अघि घोषणा गरेको ४२ प्रतिशत बोनस सेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्ने छ । सोका लागि कम्पनीले चैत १४ गतेदेखि २८ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको छ । The post नेपाल लाईफको साधारणसभा चैत २८ मा, कहिले हुँदैछ बुक क्लोज ? appeared first on BizKhabar Online. Read more