स्मार्ट टेलिकम र युटिएललाई दूरसंचार प्राधिकरणले गर्यो कारबाही
newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २ वटा टेलिकम सेवा प्रदायकलाई कारबाही गरेको छ । दूरसंचार सेस्मार्ट टेलिकम र युटिएललाई दूरसंचार प्राधिकरणले गर्यो कारबाही
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २ वटा टेलिकम सेवा प्रदायकलाई कारबाही गरेको छ । दूरसंचार सेवा अनुमतिपत्र अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्मार्ट टेलिकम र युटिएललाई कारबाही गरेको हो । प्राधिकरणका अनुसार दुबै टेलिकम सेवा प्रदायकले आफुले पेश गरेको रोल आउट प्लान अनुसार काम नगरेको भन्दै कारबाही गरिएको हो । रोल आउट प्लान अनुसार स्मार्ट टेलिकमले २०१७ को दास्रो त्रैमाससम्ममा १८ वटा जिल्लामा सेवा विस्तार गर्ने उल्लेख गरेको थियो । तर, सो अबधिमा त्यसको आधार अर्थात ९ वटा जिल्लामा मात्र विस्तार गरेपछि प्राधिकरणले कारबाही गरेको हो । स्मार्ट टेलिमकलाई दुरसंचार… The post स्मार्ट टेलिकम र युटिएललाई दूरसंचार प्राधिकरणले गर्यो कारबाही appeared first on BizKhabar Online. Read more