रेमिट्यान्स आप्रवाहमा सुधार, ७ महिनामा भित्रियो ४ खर्ब
newsare.net
अघिल्लो महिना नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर ऋणात्मक भएकोमा ७ महिनामा आईपुग्दा बढेको छ । नरेमिट्यान्स आप्रवाहमा सुधार, ७ महिनामा भित्रियो ४ खर्ब
अघिल्लो महिना नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर ऋणात्मक भएकोमा ७ महिनामा आईपुग्दा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षका पहिलो ७ महिनामा रेमिट्यान्स बृद्धिदर १ दशमलव ७ प्रतिशतले बढ्दै ४ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको छ । नेपालमा गत आबको सोही अवधिमा कुल ३ खर्ब ९२ अर्ब रुपैयाँ भित्रिएको थियो । चालू आवको सात महिनामा आईपुग्दा नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर बढेपनि गत आबको सोही अबधिको तुलनामा भने कम हो । गत आबको सोही अबधिमा यस्तो बृद्धिदर ५ दशमलव २ प्रतिशत रहेको थियो । श्रम स्वीकृतिका… The post रेमिट्यान्स आप्रवाहमा सुधार, ७ महिनामा भित्रियो ४ खर्ब appeared first on BizKhabar Online. Read more