उर्जा मन्त्रीले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी’
newsare.net
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विदउर्जा मन्त्रीले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन । प्राधिकरणमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन । सरकारले एकाध वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न प्राधिकरणका कार्यकारी निर्देशकलगायत सबै कर्मचारीलाई मन्त्री पुनले निर्देशन दिएका थिए । उनले भने ‘लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन सकेको… The post उर्जा मन्त्रीले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी’ appeared first on BizKhabar Online. Read more