नेप्सेप्रतिको मनोविज्ञान बिग्रदै, मार्जिन कलको दबाबमा लगानीकर्ता
newsare.net
काठमाडौं । लामो समयसम्म पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरु घट्दो बजारमा भएपनि आफुसँग भएकनेप्सेप्रतिको मनोविज्ञान बिग्रदै, मार्जिन कलको दबाबमा लगानीकर्ता
काठमाडौं । लामो समयसम्म पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरु घट्दो बजारमा भएपनि आफुसँग भएको सेयर बिक्री गर्न थालेका छन् । अघिल्ला दिनका तुलनामा कारोबार बढाउँदै लगानीकर्ताले घटेरै भएपनि सेयर बिक्री गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । लामोसमयसम्म लगानीकताहरु बजारमा पर्ख र हेरको अवस्थामा बसे । जसले गर्दा कारोबार रकम घटेपनि नेप्सेमा उतरचढाव कम भएको थियो । तर, पछिल्लो समय परिसुचक उच्च रुपमा घट्दा पनि लगानीकर्ताहरुले सेयर बिक्री गर्न थालेका छन् । जलविद्युत कम्पनीको लकिङ पिरियड खुला, बैंक तथा वित्तीय संस्थाको हकप्रद तथा बोनस सुचिकृति हुने क्रम बढ्दोजस्ता कारणले बजारमा… The post नेप्सेप्रतिको मनोविज्ञान बिग्रदै, मार्जिन कलको दबाबमा लगानीकर्ता appeared first on BizKhabar Online. Read more