सनराइज बैंकको सामाजिक उत्तरदायित्व, १० जनालाई १० वर्ष सम्म छात्रवृत्ति
newsare.net
काठमाडौँ । सनराइज बैंकले आफनो दशौ वार्षिकोत्सवको अवसरमा १० जना बालबालिकालाई छात्रावृत्ती प्रदासनराइज बैंकको सामाजिक उत्तरदायित्व, १० जनालाई १० वर्ष सम्म छात्रवृत्ति
काठमाडौँ । सनराइज बैंकले आफनो दशौ वार्षिकोत्सवको अवसरमा १० जना बालबालिकालाई छात्रावृत्ती प्रदान गरेको छ बैँकले मंगलबार एक कार्यक्रम गरी लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा रहेको बिभिन्न ६ वटा विद्यालयहरुमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेकोे छ । सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको विज्ञप्तीमा उल्लेख छ । The post सनराइज बैंकको सामाजिक उत्तरदायित्व, १० जनालाई १० वर्ष सम्म छात्रवृत्ति appeared first on BizKhabar Online. Read more