बेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको बेतालीमा शाखारहीत बैंकिङ सेवा सञ्चालनमा ल्याएकबेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको बेतालीमा शाखारहीत बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ७९ औं बैकिङ सेवा सञ्चालनमा ल्याएको हो । साथै बैंकले उक्त शाखाको लागि स्थानीय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ । The post बेतालीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा, शाखा संख्या ७९ पुग्यो appeared first on BizKhabar Online. Read more