विश्व बैंकले दियो २६ अर्ब ६० करोड ऋण, वित्त व्यवस्थापनमा सहयोग
newsare.net
काठमाडौँ । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैँकलविश्व बैंकले दियो २६ अर्ब ६० करोड ऋण, वित्त व्यवस्थापनमा सहयोग
काठमाडौँ । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैँकले २६ अर्व ६० करोड बराबरको ऋण प्रदान गर्ने घोषणा गरेको छ । बैँक सञ्चालक कार्यकारी समितिको बुधबार बसेको बैठकले नेपालको सार्वजनिक वित्त ब्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा सिँचाइ परियोजना (दोस्रो चरण) को आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने भएको हो । एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको ऐतिहासिक क्षणमा नेपाली नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचा लगायत पूर्वधार स्थापनाका निम्ति नव निर्वाचित सरकारलाई ऋण सहयोग गरेको उक्त बैँकका नेपाल, बंगलादेश… The post विश्व बैंकले दियो २६ अर्ब ६० करोड ऋण, वित्त व्यवस्थापनमा सहयोग appeared first on BizKhabar Online. Read more