हिमालयन बैंकको शाखा बाँके र बारामा, शाखा संख्या ४९ पुग्यो
newsare.net
काठमाडौं हिमालयन बैंकले २ शाखा विस्तार गरेको छ । बैकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ र बाँकेकहिमालयन बैंकको शाखा बाँके र बारामा, शाखा संख्या ४९ पुग्यो
काठमाडौं हिमालयन बैंकले २ शाखा विस्तार गरेको छ । बैकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ र बाँकेको राप्तीसोनारी शम्शेरगंजमा बैशाख ३० गते शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैकिङ सेवा उपलब्ध हुने जानकारी दिएका छन । नयाँ शाखा सञ्चालनमा आए सँगै बैंकको शाखा संख्या ४९ पुगेको छ । The post हिमालयन बैंकको शाखा बाँके र बारामा, शाखा संख्या ४९ पुग्यो appeared first on BizKhabar Online. Read more