जसले सिन्डिकेट हटाए उनैलाई ‘सरुवा’ उपहार ! कसको स्वार्थमा फेरिन्छन् कर्मचारी ?
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट भ्रष्टाचार उम्मुलन तथा भ्रष्टाचारमा शुन्य सहनजसले सिन्डिकेट हटाए उनैलाई ‘सरुवा’ उपहार ! कसको स्वार्थमा फेरिन्छन् कर्मचारी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट भ्रष्टाचार उम्मुलन तथा भ्रष्टाचारमा शुन्य सहनशिलताको नारा दिईरहँदा विभागीय मन्त्रीहरु भने ठिक त्यसको विपरित अघि बढिरहेका छन् । सोही अनुरुप यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउन सफल र त्यसका लागि खरो रुपमा उत्रिएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो विभागबाट सरुवा गर्ने निर्णय गरेका छन् । शुरुवाती चरणदेखि नै यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको मौन समर्थन जनाउँदै आएका भौतिक मन्त्री महासेठले यस अघि पनि सिण्डिकेटलाई सरकारले एकैपटक हटाउन नहुने अभिव्यक्ति दिँदै आएको थिए । उनले कानुनी राज्यको… The post जसले सिन्डिकेट हटाए उनैलाई ‘सरुवा’ उपहार ! कसको स्वार्थमा फेरिन्छन् कर्मचारी ? appeared first on BizKhabar Online. Read more