जनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण
newsare.net
काठमाडौं । जनता बैंक नेपालले लमजुङको दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बजनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण
काठमाडौं । जनता बैंक नेपालले लमजुङको दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले बैशाख २८ देखी ३० गते सम्म सञ्चालन गरेको उक्त शिविरमा आँखाको निःशुल्क मोति बिन्दु अपरेशन, महिलाको पाठेघर सँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी लगायतको उपचार गरेको हो । उक्त शिविरमा १२ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएको थियो । शिविरमा ५ सय जना भन्दा बढी आँखाको विरामीलाई निशुल्क चस्मा समेत वितरण गरेको बैंकले जानकारी दिएको छ । दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँ सम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा बैंक तथा सहयोगि… The post जनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण appeared first on BizKhabar Online. Read more