अन्ततः भयो पार्टी एकता, अन्य साना पार्टीलाइ पनि एक हुन आग्रह
newsare.net
काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवाद लेलिनवाद (नेकपा एमाले) र नेकपा माओवाअन्ततः भयो पार्टी एकता, अन्य साना पार्टीलाइ पनि एक हुन आग्रह
काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवाद लेलिनवाद (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । बिहीबार एक कार्यक्रमको आयोजनामा सो एकिकृत नयाँ पार्टी, नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको हो । अन्य साना पार्टीलाइ पनि ठूला पार्टी जस्तै मिलेर अगाढी बढ्न सुझाव दिदै पार्टी एकता घोषणा भएको हो । यसका साथै बिहीबार नै दुवै पार्टीको एकीकृत रुपमा हाइकमाण्ण्ड गठन गर्नुका साथै पार्टी एकता पनि सो दिन भएको हो । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय रहेको छ । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता रहेका छन… The post अन्ततः भयो पार्टी एकता, अन्य साना पार्टीलाइ पनि एक हुन आग्रह appeared first on BizKhabar Online. Read more