एकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत
newsare.net
काठमाडौं । आज हुने भनिएको एमाले माओवादी केन्द्रको एकता पश्चातको नयाँ पार्टी नेकपा कम्युनिष्ट पाएकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत
काठमाडौं । आज हुने भनिएको एमाले माओवादी केन्द्रको एकता पश्चातको नयाँ पार्टी नेकपा कम्युनिष्ट पार्टीको लागि हाइकमाण्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी सञ्चालनमा निर्णायक हुने गरि ९ सदस्यीय हाइकमाण्ड टोली बनाएको हो । सो निर्णय अनुसार हाइकमाण्डमा २ जना अध्यक्ष रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सो हाइकमाण्डका अध्यक्ष रहने भएका हुन । यसका साथै अन्य सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ,ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहने भएका हुन… The post एकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत appeared first on BizKhabar Online. Read more