कसरी भित्रिन्छन यी नाकाबाट विदेशी पर्यटक, बेलहिया नाकाबाट मात्रै ६४ हजार
newsare.net
काठमाडौं । नेपालको विभिन्न नाकाबाट २०१८ को सुरुको ४ महिनामा १ लाख ५९ हजार २ सय ४४ जना पर्यटक नेपालकसरी भित्रिन्छन यी नाकाबाट विदेशी पर्यटक, बेलहिया नाकाबाट मात्रै ६४ हजार
काठमाडौं । नेपालको विभिन्न नाकाबाट २०१८ को सुरुको ४ महिनामा १ लाख ५९ हजार २ सय ४४ जना पर्यटक नेपाल भित्रिएका छन । यसरी नेपाल भित्रिने पर्यटकहरुमा बेल्जियम, क्यानाडा, इजरायल, आईखोरिन, टोङगा अष्ट्रेलिया, जापान लगायतका मुलुकबाट रहेका छन । अध्यगमन विभागको तथ्याङक अनुसार २०१८ को जनवरी देखी अप्रिल सम्ममा ६ वटा नाकाबाट मात्रै साढे १ लाखको संख्यामा पर्यटक नेपाल भित्रिएका हुन । तथ्याङक अनुसार रुपन्देहीको बेलहिया नाकाबाट मात्रै ६४ हजार ३ सय २८ जना पर्यटक नेपाल भित्रिएका हुन भने कैलालीको धनगढी नाकाबाट ४ महिनामा ९ जना पर्यटक नेपाल भित्रिएका हुन… The post कसरी भित्रिन्छन यी नाकाबाट विदेशी पर्यटक, बेलहिया नाकाबाट मात्रै ६४ हजार appeared first on BizKhabar Online. Read more