बिपी राजमार्गमा १८ सिट र १० टन माथीका सवारीसाधन संचालनमा रोक, हेभी इक्युपमेन्टलाई सिफारीस अनिवार्य
newsare.net
काठमाडौं । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताभन्दा बढि तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सबिपी राजमार्गमा १८ सिट र १० टन माथीका सवारीसाधन संचालनमा रोक, हेभी इक्युपमेन्टलाई सिफारीस अनिवार्य
काठमाडौं । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताभन्दा बढि तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बिपी राजमार्गमा २ हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुबाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन । यादवका अनुसार १८ सिट भन्दा बढी क्षमता भएका सवारी साधन… The post बिपी राजमार्गमा १८ सिट र १० टन माथीका सवारीसाधन संचालनमा रोक, हेभी इक्युपमेन्टलाई सिफारीस अनिवार्य appeared first on BizKhabar Online. Read more