हरेक बर्षायाममा दुःख उस्तै, कहिले होला काठमाडौंका सडक व्यवस्थित ?
newsare.net
काठमाडौं । त्रीपुरेश्वर कलंकी नागढुंगा सडकखण्डमा यो बर्षको बर्षायाममा उस्तै दुःख पाईने भएको छ ।हरेक बर्षायाममा दुःख उस्तै, कहिले होला काठमाडौंका सडक व्यवस्थित ?
काठमाडौं । त्रीपुरेश्वर कलंकी नागढुंगा सडकखण्डमा यो बर्षको बर्षायाममा उस्तै दुःख पाईने भएको छ । पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोले स्थानिय लगायत सो खण्डमा आवतजावत गर्ने यात्रुहरु मारमा पर्ने गरेका छन । यसका साथै काठमाडौं उपत्यका भित्रने प्रमुख नाकाको रुपमा रहेको सो सडक खण्ड सबैको आँखाको तारो बनेको छ भने सो सडकखण्डले सबैलाइ सताइरहेको पनि छ । अब बर्षायाम सुरु भएसँगै सो समस्या पुनः चुलीने भएको हो । सरकारले सडकलाई व्यवस्थित गर्ने उद्देश्यले सडकलाई ६ लेनको बनाउने योजनाका साथ काम अघि बढाएको छ । तर, विभिन्न… The post हरेक बर्षायाममा दुःख उस्तै, कहिले होला काठमाडौंका सडक व्यवस्थित ? appeared first on BizKhabar Online. Read more