नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा, सिआईबीलाई पत्राचार
newsare.net
वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जनालाई छानबिन गर्न प्नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा, सिआईबीलाई पत्राचार
वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जनालाई छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुरोध गरिएको छ । अनुसन्धानको दायरामा थप तीन जना आएपछि उनीहरुमाथि छानविन गर्न सिआईबीलाई अनुरोध गरिएको आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा काठमाडौं कुलेश्वरका थप तीन जनालाई पक्राउ गरी आवश्यक छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको आन्तरिक राजस्व कार्यालय पर्साले जानकारी दिएको छ । ती व्यक्तिहरुको नाम सार्वजनिक गरिए फरार हुने भएकोले नाम सार्वजनिक नगरिदिन समेत आन्तरिक राजस्व… The post नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा, सिआईबीलाई पत्राचार appeared first on BizKhabar Online. Read more