स्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । स्मार्ट डोकोले ‘डोको झम झम अफर’ शुरु गरेको छ । कम्पनीले बर्षायामको आगमन संगै सौन्दर्यस्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । स्मार्ट डोकोले ‘डोको झम झम अफर’ शुरु गरेको छ । कम्पनीले बर्षायामको आगमन संगै सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५० प्रतिशत छुटका साथ उक्त अभियान शुरु गरेको हो । कम्पनीले गएको जुन १६ देखि सो अभियान शुरु गरेको जानकारी दिएको छ । कम्पनीको उक्त अभियान जुन २६ सम्म चल्नेछ । उक्त अफर अन्तरगत बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा छुट रहेको छ । मनसुनको अफर संगै कम्पनीले लिवाइज, एडिडास, टोनी मोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठुला ब्रान्डका सामानहरुमा छुट… The post स्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट appeared first on BizKhabar Online. Read more