हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर दिइनेछ : मन्त्री अधिकारी
newsare.net
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछहवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर दिइनेछ : मन्त्री अधिकारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने जानकारी दिएका छन । चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको मंगलबार शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक÷फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको बताए । उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले १ करोड ५० लाख पाउँदै आएका थिए । नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको… The post हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर दिइनेछ : मन्त्री अधिकारी appeared first on BizKhabar Online. Read more