धितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५७ वटा बैक तथा वित्तीय संस्थाबाट मात्र आस्वा प्रणाली अन्तरगत धधितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५७ वटा बैक तथा वित्तीय संस्थाबाट मात्र आस्वा प्रणाली अन्तरगत धितोपत्र खरिदको लागि आवेदन दिन सकिने बताएको छ । यस अघि कुल ६५ वटा सदस्यबाट आस्वा प्रणालीबाट सदस्य दिन सकिने व्यवस्था रहेकोमा अबका दिनमा ५७ वटा बैंक वित्तीय संस्थाबाट मात्र धितोपत्र खरिदका लागि आवेदन दिन सकिने बताएको छ । धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न गत आर्थिक बर्षमा ६५ वटा बैंक वित्तीय संस्थालाई सदस्यता दिएकोमा चालु आबका लागि ८ वटाले नविकरण नगरेपछि खारेज… The post धितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज appeared first on BizKhabar Online. Read more