भरतपुरस्थित मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक, सवारी दुर्घटना कम हुने
newsare.net
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगभरतपुरस्थित मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक, सवारी दुर्घटना कम हुने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन । सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताइन । एनका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री… The post भरतपुरस्थित मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक, सवारी दुर्घटना कम हुने appeared first on BizKhabar Online. Read more