विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व, मुअक पनि लक्ष्यभन्दा बढी
newsare.net
काठमाडौं । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलविराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व, मुअक पनि लक्ष्यभन्दा बढी
काठमाडौं । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा ५ दशमलव ०२ प्रतिशत बढी उठाएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ । यसैगरी, मूल्यअभिवृद्धि करतर्फ १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा १७ अर्ब… The post विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व, मुअक पनि लक्ष्यभन्दा बढी appeared first on BizKhabar Online. Read more