अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन
newsare.net
काठमाडौं । पर्यटकीय जिल्ला मनाङमा अन्नपुर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे संचालनमा आएको छअन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन
काठमाडौं । पर्यटकीय जिल्ला मनाङमा अन्नपुर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे संचालनमा आएको छ । आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताएका छन । अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बास अर्थात होमस्टेको अवधारणा ल्याईएको हो । मनाङ पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घरबास (होमस्टे) आवश्यक रहेको तिरुवाले बताए । आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेकाले पर्यटकको चाप थेग्नका लागि होमस्टेले सहयोग… The post अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन appeared first on BizKhabar Online. Read more