नेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो दिन नेप्से पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खनेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ७३ अंकले घट्न पुगेको छ । आईतबार बजारमा फाइनान्स बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बीमा समुहको परिसुचक बढि ओरालो लागेको छ । आईतबार जीवन बीमा समुहको परिसुचक ७० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १ सय १० अंकले ओरालो लागेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ६६ अंकले ओरालो लागेको छ… The post नेप्सेमा दोहोरो अंकको पहिरो जारी, २१ करोडमा खुम्चियो कारोबार appeared first on BizKhabar Online. Read more