पर्यटन मन्त्रीले भने, ‘फेक रेस्क्युले नेपालको बदनाम भयो तत्काल कारबाही गर्नेछौं’
newsare.net
काठमाडौं । ‘फेक रेस्क्यु’का नाममा पर्यटकमाथी ठगी गर्ने व्यक्ति वा संस्थालाई तत्काल कानुनी दायरापर्यटन मन्त्रीले भने, ‘फेक रेस्क्युले नेपालको बदनाम भयो तत्काल कारबाही गर्नेछौं’
काठमाडौं । ‘फेक रेस्क्यु’का नाममा पर्यटकमाथी ठगी गर्ने व्यक्ति वा संस्थालाई तत्काल कानुनी दायरामा ल्याइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए । ‘फेक रेस्क्युलाई प्रभावकारी ढङगले छानविन गरिनेछ,’ ट्रेकिङ एजेन्सिज एशोसिएसन अप नेपाल (टान)द्वारा आयोजित कार्यक्रममा उनले भने, ‘अबको केही समयमै दोषी पहिचान गरी कार्वाही गर्नेछौं ।’ ‘फेक रेस्क्युले नेपालमा मात्र नभई विश्वमानै नेपालको नराम्रो प्रचारहुँदा यसले पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ,’ व्यवसायीले भने, ‘जसले गल्ती गरेको छ त्यस्लाई तत्काल कार्वाही होस ।’ फेक रेस्क्यु जस्ले गरेको छ उनीहरुलाई जसरी भएपनि कारबाही गरि छाड्न संस्कृति पर्यटन… The post पर्यटन मन्त्रीले भने, ‘फेक रेस्क्युले नेपालको बदनाम भयो तत्काल कारबाही गर्नेछौं’ appeared first on BizKhabar Online. Read more