मलेसिया जाने कामदारलाई सरकारको राहत, भिसा स्ट्याम्पिङ भएका कामदार रोजगारीमा जान पाउने
newsare.net
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा स्ट्याम्पिङ भएका नेपाली कमलेसिया जाने कामदारलाई सरकारको राहत, भिसा स्ट्याम्पिङ भएका कामदार रोजगारीमा जान पाउने
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा स्ट्याम्पिङ भएका नेपाली कामदारलाई रोजगारीमा जान बाटो खुला गरिदिएको छ । नेपाल सरकारले मलेसियाको रोजगारीमा नेपाली कामदार पठाउने नाममा सिण्डिकेट गर्दै आएका संस्था खारेज गर्नुपूर्व भिसा स्ट्याम्पिङ गरेर बसेका नेपाली कामदारलाई मलेसियाको रोजगारीमा जान कानुनी रुपमा बाटो खुला गरिदिएको हो । मन्त्रालयको निर्णय अनुसार २०७५ जेठ २ गतेसम्म भिसा स्ट्याम्पिङ भएका कामदारहरु मलेसियाको रोजगारीमा जान पाउनेछन् । सो अबधिसम्म भिसा स्ट्याम्पिङ भएर आएका पासपोर्टमा अन्तिम श्रम स्वीकृति प्रदान गरिने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । यस अघि मलेसियाको रोजगारीमा… The post मलेसिया जाने कामदारलाई सरकारको राहत, भिसा स्ट्याम्पिङ भएका कामदार रोजगारीमा जान पाउने appeared first on BizKhabar Online. Read more