अस्लिल तथा यौनजन्य सामग्रीमा प्रतिबन्ध लगाइँदै, आउला त कार्यान्वयनमा ?
newsare.net
काठमाडौं । नेपालमा अब यौनजन्य सामग्री तथा अस्लिल पोर्नसाईटहरुमाथि रोक लगाइने भएको छ । सञ्चार तथाअस्लिल तथा यौनजन्य सामग्रीमा प्रतिबन्ध लगाइँदै, आउला त कार्यान्वयनमा ?
काठमाडौं । नेपालमा अब यौनजन्य सामग्री तथा अस्लिल पोर्नसाईटहरुमाथि रोक लगाइने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता साईट तटा ईन्टरनेटमार्फत हुने यस किसिमका सामग्रीहरुमाथि बन्देज लगाउन नियामक निकाय दुरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ । मन्त्रालयले ईन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य तथा अस्लिल सामग्रीको आदान प्रदान तथा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै यस्ता मामग्रीमा प्रतिबन्ध लगाउनु आवश्यक रहेको जानकारी दिएको हो । यस्तै यस्ता सामग्रीले यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्ने पनि मन्त्रालयको ठहर… The post अस्लिल तथा यौनजन्य सामग्रीमा प्रतिबन्ध लगाइँदै, आउला त कार्यान्वयनमा ? appeared first on BizKhabar Online. Read more