साउथ ईन्डियन नायिका जया प्रदाले गर्नेछिन नेपालको प्रवर्द्धन, पर्यटन मन्त्रालयले बनायो नेपालको दूत
newsare.net
काठमाडौं । सरकारले बलिउड नायिका तथा भारतीय पूर्व सांसद जया प्रदालाई भारतका लागि नेपाली पर्यटन दूसाउथ ईन्डियन नायिका जया प्रदाले गर्नेछिन नेपालको प्रवर्द्धन, पर्यटन मन्त्रालयले बनायो नेपालको दूत
काठमाडौं । सरकारले बलिउड नायिका तथा भारतीय पूर्व सांसद जया प्रदालाई भारतका लागि नेपाली पर्यटन दूत नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार बसेको मन्त्रीस्तरिय बैठकले उनलाई पर्यटन दूत नियुक्त गर्ने निर्णय गरेको हो । भारत नेपालको लागि प्रमुख पर्यटकिय बजार भएकोले प्रदाको नियुक्तिले सम्बन्ध अझ बलियो हुने मन्त्रालयले जनाएको छ । नेपालले सन २०२० लाई भ्रमण बर्ष घोषणा गरि २० लाख पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ । उक्त लक्ष्यमा प्रदाको नियुक्ति सहयोगी हुने मन्त्रालयको विश्वास छ । यो नियुक्तिसँगै नेपालमा आउने भारतीय पर्यटक बढ्ने… The post साउथ ईन्डियन नायिका जया प्रदाले गर्नेछिन नेपालको प्रवर्द्धन, पर्यटन मन्त्रालयले बनायो नेपालको दूत appeared first on BizKhabar Online. Read more