बसको टिकट अन्यौलमै, एयरलाइन्स भने धमाधम दशैको टिकट बुकिङ गर्दै
newsare.net
काठमाडौं । चाडपर्वको समय नजिकिएसँगै राजधानी छाडेर आफ्नो थातथलो लाग्नेको संख्या धेरै हुन्छ । यसैबसको टिकट अन्यौलमै, एयरलाइन्स भने धमाधम दशैको टिकट बुकिङ गर्दै
काठमाडौं । चाडपर्वको समय नजिकिएसँगै राजधानी छाडेर आफ्नो थातथलो लाग्नेको संख्या धेरै हुन्छ । यसै समय धेरैले यात्रा गर्ने भएकोले दशैंजस्तो चाडमा पहिले नै बस तथा सवारी बुकिङ हुने गर्छ । तर यसपटक पेट्रोलियम मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायीले अहिलेसम्म टिकट बुकिङ गरेका छैनन् । बसको टिकट बुकिङ अन्यौलमै रहेको यो समयमा आन्तरिक हवाई सेवा प्रदायकले भने दशैको लागि धमाधम टिकट बुकिङ गरिरहेका छन् । सौर्य एयरलाईन्सले असोज ७ गतेबाट र नेपाल वायुसेवा निगम (नेवानी) ले भने १५ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । यति एयरले… The post बसको टिकट अन्यौलमै, एयरलाइन्स भने धमाधम दशैको टिकट बुकिङ गर्दै appeared first on BizKhabar Online. Read more