ब्यवसाय गर्दै हुनुहन्छ ? विना धितो ५ करोडसम्म पाईन्छ सहुलियत ऋण (कार्यविधीको पूर्णपाठ)
newsare.net
काठमाडौं । सरकारले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गरब्यवसाय गर्दै हुनुहन्छ ? विना धितो ५ करोडसम्म पाईन्छ सहुलियत ऋण (कार्यविधीको पूर्णपाठ)
काठमाडौं । सरकारले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५ जारी गर्दै उक्त व्यवस्था गरेको हो । सरकारले पारित गरेकोे कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा सहुलियत ऋण पाइनेछ । जस अन्तरगत सबैभन्दा बढी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा ५ करोड रुपैयाँसम्म ऋण पाइनेछ । कार्यविधी अनुसार उक्त कर्जाको भुक्तानी अवधि बढीमा ५ बर्ष हुनेछ । कार्यविधीमा १० लाख रुपैयाँभन्दा बढीको ऋणमा ब्यवसायिक परियोजना नै धितोको रुपमा रहनेछ । यस्तो कर्जामा परियोजनाको सम्भाब्यतालाई नै… The post ब्यवसाय गर्दै हुनुहन्छ ? विना धितो ५ करोडसम्म पाईन्छ सहुलियत ऋण (कार्यविधीको पूर्णपाठ) appeared first on BizKhabar Online. Read more