दिनभर उतारचढाव भएको नेप्सेमा सामान्य वृद्धि, ७० करोडको कारोबार
newsare.net
काठमाडौं । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तिममा सामान्य बढ्न पुगेको छ । बजार खुलेर केही समदिनभर उतारचढाव भएको नेप्सेमा सामान्य वृद्धि, ७० करोडको कारोबार
काठमाडौं । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तिममा सामान्य बढ्न पुगेको छ । बजार खुलेर केही समय सामान्य बढेर ओरालो लागेको नप्से परिसुचक अन्तमा २ दशमलव ६१ अंकले बढ्न पुगेको छ । दिनभर उतारचढाव भएको बैंक, विकास बैंक, फाइनान्स लगायतका समुहको परिसुचक सामान्य बढ्दा बीमा, लघुवित्त तथा उत्पादनमुलक समुहको परिसुचकमा भने गिरावट आएको छ । आईतबार कुनै पनि समुहको परिसुचक दोहोरो अंकले बढेन । तर, निर्जीवन बीमा समुहको परिसुचक ६२ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक २३ अंकले ओरालो लागेको छ । बजारमा दिनभर करिब ७० करोड रुपैयाँ बराबरको सेयर… The post दिनभर उतारचढाव भएको नेप्सेमा सामान्य वृद्धि, ७० करोडको कारोबार appeared first on BizKhabar Online. Read more