अमेरिका चीन व्यापार युद्ध, अमेरिकाद्धारा करिब २ खर्ब डलरका चिनीया सामानमा करवृद्धि लागु
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करिव २ खर्ब अमेरिकी डलर बराबरका चिनीअमेरिका चीन व्यापार युद्ध, अमेरिकाद्धारा करिब २ खर्ब डलरका चिनीया सामानमा करवृद्धि लागु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करिव २ खर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि लागु भएको छ । पछिल्लोपटक राष्ट्रपति ट्रम्पले गरेको उक्त घोषणा सोमबारदेखि लागु भएको हो । उक्त करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ । योसँगै अमेरिका प्रवेश गर्ने कूल २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।… The post अमेरिका चीन व्यापार युद्ध, अमेरिकाद्धारा करिब २ खर्ब डलरका चिनीया सामानमा करवृद्धि लागु appeared first on BizKhabar Online. Read more