ईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल
newsare.net
काठमाडौं । १ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिवल अफर ल्याएको छ । कम्पईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल
काठमाडौं । १ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिवल अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेस्टिवल अफर सार्वजनिक गरेको हो । ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफर अन्तरर्गत ग्लोबल आइएमइ, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा, नबिल, सेन्चुरी, माछापुच्छ«े, प्रभु तथा कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले क्रेडिट कार्ड सो गरेर मोबाईल खरिद गर्न सक्नेछन । न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ता बन्दीमा बिक्री गर्दै आएको छ… The post ईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल appeared first on BizKhabar Online. Read more