पर्यटन दिवसको अवसरमा होटलमा २० प्रतिशत छुट, ठमेलको रात्रिकालिन सेवामा विशेष अफर
newsare.net
काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले होटलहरुमा २० प्रतिशत छुट दिनेपर्यटन दिवसको अवसरमा होटलमा २० प्रतिशत छुट, ठमेलको रात्रिकालिन सेवामा विशेष अफर
काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले होटलहरुमा २० प्रतिशत छुट दिने भएको छ । विश्व पर्यटन दिवसको अवसर भर हान अन्तरगतका करिव २ हजार होटलमा सो सुविधा दिएको हो । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । उनका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको हो । त्रिभुवन… The post पर्यटन दिवसको अवसरमा होटलमा २० प्रतिशत छुट, ठमेलको रात्रिकालिन सेवामा विशेष अफर appeared first on BizKhabar Online. Read more