दशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने
newsare.net
काठमाडौं । दशैंको अवसरमा काठमाडौंमा सस्तो सामानको मेला ‘स्टक क्लियरेन्स’ मेला हुने भएको छ । बिहीदशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने
काठमाडौं । दशैंको अवसरमा काठमाडौंमा सस्तो सामानको मेला ‘स्टक क्लियरेन्स’ मेला हुने भएको छ । बिहीबारदेखि आयोजना हुने उक्त मेलामा दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा विभिन्न सेवाहरु उपलब्ध हुनेछन । एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । हरेक बर्ष आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा… The post दशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने appeared first on BizKhabar Online. Read more