जलविद्युतका लागि नयाँ ईआईए म्यानुअल सार्वजनिक, वातावरणीय प्रभावको पहिचानमा जोड
newsare.net
काठमाडौं । नेपालमा जलविद्युत उत्पादन मापदण्डका लागि नयाँ म्यानुअल सार्वजनिक गरिएको छ । वन तथा वाजलविद्युतका लागि नयाँ ईआईए म्यानुअल सार्वजनिक, वातावरणीय प्रभावको पहिचानमा जोड
काठमाडौं । नेपालमा जलविद्युत उत्पादन मापदण्डका लागि नयाँ म्यानुअल सार्वजनिक गरिएको छ । वन तथा वातावरण मन्त्रालयले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) को प्राविधिक सहयोगमा जलविद्युत आयोजनाहरूका लागि नयां वातावरणीय प्रभाव मूल्यांकन (इआईए) म्यानुअल सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार म्यानुअलले विद्यमान नियमनकारी र समीक्षा प्रक्रियालाई व्यवस्थित तुल्याउन सहयोग पुर्याउने छ । साथै यसले जलविद्युत विकासकर्ताहरूलाई कसरी वातावरणीय र सामाजिक प्रणालीमा नकारात्मक प्रभाव कम गर्दै विकासका लाभहरू बढाउन सकिन्छ भन्ने मार्गदर्शन दिनेछ । नेपालको बढ्दो ऊर्जा मागलाई पुरा गर्नका लागि थुप्रै जलविद्युत आयोजनाहरू निर्माण गर्नुपर्ने बताउँदै मन्त्रालयले वातावरणीय र सामाजिक जोखिमहरूको… The post जलविद्युतका लागि नयाँ ईआईए म्यानुअल सार्वजनिक, वातावरणीय प्रभावको पहिचानमा जोड appeared first on BizKhabar Online. Read more