ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्नेः मन्त्री अधिकारी
newsare.net
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रलाई पर्यटकककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्नेः मन्त्री अधिकारी
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन । मन्त्री अधिकारीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङको उदघाटन गर्दै सो कुरा बताएका हुन । उनले हाईकिङको उदघाटन गर्दै ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दे ककनीलाई हाईकिङ क्षेत्र तथा ट्रेकिङ रुट बनाउने बताएका हुन । यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिकपूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको भन्दै सडक निर्माणको लागि सरकारको तर्फबाट आफ्नो ध्यानकर्षण समेत भएको बताएका छन ।… The post ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्नेः मन्त्री अधिकारी appeared first on BizKhabar Online. Read more